सेवा विवरण समय शुल्क
ART (एन्टिरिट्रोभाइरल थेरापी) सेवा एचआईभी संक्रमित व्यक्तिहरूलाई परामर्श, नियमित अनुगमन तथा ARV औषधि वितरण सेवा। बिहान ९:०० - साँझ ५:०० पूर्ण रूपमा निःशुल्क
खोप सेवा राष्ट्रिय खोप कार्यक्रम अनुसार बालबालिका, गर्भवती महिला तथा लक्षित समूहलाई नियमित खोप सेवा प्रदान गरिने। प्रत्येक महिनाको ४, १२, २० र २८ गते पूर्ण रूपमा निःशुल्क
सुरक्षित मातृत्व कार्यक्रम गर्भजाँच (ANC), सुत्केरीपछिको जाँच (PNC), संस्थागत प्रसूति, मातृ स्वास्थ्य परामर्श तथा सम्बन्धित सेवाहरू। अस्पतालको सेवा समय अनुसार (प्रसूति सेवा: २४ घण्टा) पूर्ण रूपमा निःशुल्क