हाम्रो मिशन

हाम्रो मिशन

गुणस्तरीय, सुरक्षित तथा भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने। सबै नागरिकलाई सहज, सुलभ र समयमै उपचार सेवा उपलब्ध गराउने। आधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोगमार्फत उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने। बिरामीप्रति सम्मानजनक, मानविय तथा सेवामुखी व्यवहार कायम गर्ने। स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने। निरन्तर सुधार र पारदर्शितामार्फत अस्पतालप्रतिको विश्वास कायम राख्ने।