हो, अस्पतालको नीतिअनुसार प्रसूति तथा सुत्केरी सेवा पूर्ण रूपमा निःशुल्क रहेको छ।
हेमोडायलाइसिस सेवा शनिबार बाहेक दैनिक बिहान ७:०० बजेदेखि बेलुका १०:०० बजेसम्म उपलब्ध हुन्छ।
अल्ट्रासाउन्ड (USG) सेवा बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म उपलब्ध हुन्छ र सार्वजनिक बिदाको दिन बन्द रहनेछ।
सामान्य ओ.पी.डी. सेवा आइतबारदेखि शुक्रबारसम्म बिहान ७:०० बजेदेखि बेलुका ७:०० बजेसम्म उपलब्ध हुन्छ। शनिबार तथा आइतबार बिहान ७:०० बजेदेखि दिउँसो २:०० बजेसम्म सेवा उपलब्ध हुन्छ।