सेवाको नाम विवरण सेवा समय शुल्क
हेमोडायलाइसिस सेवा हेमोडायलाइसिस सेवामार्फत मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूलाई डायलाइसिस उपचार सेवा प्रदान गरिन्छ। बिहान ७:०० बजेदेखि बेलुका १०:०० बजेसम्म (शनिबार बाहेक) पूर्ण रूपमा निःशुल्क