सेवा विवरण समय शुल्क
फार्मेसी सेवा औषधि वितरण तथा औषधि सम्बन्धी सहयोग सेवा प्रदान गरिन्छ २४ घण्टा चिकित्सकको सिफारिस अनुसार औषधिको शुल्क लाग्नेछ
निःशुल्क औषधि वितरण सेवा योग्य सेवाग्राहीलाई आवश्यक निःशुल्क औषधि वितरण गरिन्छ बिहान ७:०० - बेलुका ७:०० पूर्ण रूपमा निःशुल्क
स्वास्थ्य बीमा सेवा बीमा सम्बन्धी सहजीकरण तथा दाबी सेवा प्रदान गरिन्छ २४ घण्टा पूर्ण रूपमा निःशुल्क
सामाजिक सेवा इकाई (SSU) आर्थिक सहयोग, परामर्श तथा सेवा सहजीकरण विशेष गरी गरिब, असहाय तथा ज्येष्ठ नागरिकहरूका लागि प्रदान गरिन्छ बिहान ७:०० - बेलुका ७:०० पूर्ण रूपमा निःशुल्क