सेवाको नाम विवरण सेवा समय शुल्क
आकस्मिक सेवा आकस्मिक सेवा विभागले तत्काल उपचार आवश्यक पर्ने बिरामीहरूलाई २४ घण्टा आकस्मिक उपचार सेवा प्रदान गर्दछ। आकस्मिक विभागमार्फत २४ सै घण्टा आकस्मिक टिकट तथा विभिन्न आकस्मिक उपचार सेवाहरू उपलब्ध छन्। २४ सै घण्टा सशुल्क सेवा