सेवा विवरण समय
प्रशासन तथा आर्थिक शाखा अस्पतालको प्रशासनिक तथा आर्थिक व्यवस्थापन कार्य गर्दछ बिहान ०९:०० - बेलुका ०५:००
मेडिकल रेकर्ड शाखा बिरामीको अभिलेख तथा स्वास्थ्य सूचना व्यवस्थापन कार्य गर्दछ बिहान ०९:०० - बेलुका ०५:००

नोट:सार्वजनिक बिदाका दिनहरूमा यी सेवाहरू उपलब्ध हुने छैनन्।